२०८२ चैत्र २ गते सोमवार

सुनको भाउ आज चार सय रुपैयाँले बढ्यो

काठमाण्डौ ,बैशाख १२ । हिजो दुई सय रुपैयाँले घटेको सुनको भाउ आज भने चार सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलामा १ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो तोलामा १ लाख ९ हजार १ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ ।

चाँदी आज पनि हिजो जस्तै तोलाको १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० बैशाख १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *