२०८२ मङ्सिर २७ गते शनिवार

सुन चाँदीको भाउ सामान्य बढ्यो, चाँदी स्थिर

काठमाण्डौ ,असोज ३१ । सुनको भाउ आज सामान्य बढेको छ ।

सुन आज तोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आजको भाउ हिजोभन्दा २ सय रुपैयाँले बढी हो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदीको भाउ तोलामा हिजो जस्तै १ हजार १ सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *