२०८३ साउन २१ गते बिहिवार

सुनको भाउ आज ५ सय रुपैयाँले घट्यो

काठमाण्डौ,मंसिर २९ । सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १२ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *