२०८२ फाल्गुन २१ गते बिहिवार

सुनको भाउ एक सय रुपैयाँले घट्याे

काठमाण्डौ,मंसिर १३ । सुनको भाउ आज सामान्य घटेको छ ।

तोलामा आज एक सय रुपैयाँले घटेर सुनको भाउ आज ९२ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *