२०८३ जेष्ठ ३० गते शनिवार

चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

कात्तिक ७ । सुनको मुल्य तोलामा चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा ९२ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबार सुनको मूल्य तोलामा ९१ हजार ७ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर तोलाको १२ सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *