२०८३ असार २७ गते शनिवार

सुन तोलामा दुई सय रुपैयाँले सस्तो

काठमाण्डौ,असोज १४ । केही दिनयतादेखि सुनको भाउ लगातार घटेको छ । आज पनि सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ८८ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज ८८ हजार ७ सय रुपैयाँमा झरेको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदी आज ३५ रुपैयाँले घटेर तोलामा ११ सय २० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *