२०८१ माघ ११ गते शुक्रवार

पेट्रोलको मूल्य फेरी बढ्यो


भदौ १६ । सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २ दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।

डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर (आज)मा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यसूचीअनुसार पेट्रोलको मूलय बढाइएको निगमले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *