२०८३ भाद्र २५ गते बिहिवार

सुन तोलामा ३४००ले बढ्यो

दाङ , भदौ २५ ।

सुन तोलामा तीन हजार चार सयले बढेको छ ।
बिहीबार सुन तोलामा तीन हजार चार सय रूपैयाँ बढेर तीन लाख पाँच हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ ।

सुन बुधबार प्रतितोला तीन हजार रूपैयाँ घटेको थियो ।
त्यसदिन सुन प्रतितोला तीन लाख दुई हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको मूल्य पनि घटेको छ ।
चाँदी तोलामा चार हजार आठ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिनको भन्दा चाँदी तोलामा एक सय पाँच रूपैयाँ बढेको हो । चाँदीको मूल्य बुधबार तोलाको चार हजार सात सय ५० रूपैयाँ थियो ।

प्रकाशित मिति : २०८३ भाद्र २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *