२०७७ कार्तिक १४ गते शुक्रवार

बेपत्ता युवा फेला पर्न नसकेपछि स्थानीयले नारावाजी गर्न थाले

दाङ, मंसिर ११ । घोराहीस्थित तालमा डुवेका भनिएका एक युवाको खोजीको लागि कुलिनटार बाट गोताखोर झिकाइएको छ। मंगलबार दिनभर खोज्दा पनि बेपत्ता युवा फेला नपरेपछि स्थानीयले नाराबाजी गर्न थालेका छन ।

हेर्नुहोस भिडियो 

यो पनि पढ्नुहोस 

दिनभर खोज्दा पनि बेपत्ता डिसी फेला परेनन्

तालमा डुवेका युवा खोज्न सेना परिचालन

प्रकाशित मिति : २०७५ मङ्सिर ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *