२०८१ असोज २४ गते बिहिवार

बहिरा विद्यार्थीलाई छुट्टै कक्षाको व्यवस्था गर

दाङ,असोज २४ । दाङमा बहिरा विद्यार्थी र अन्य विद्यार्थीलाई एउटै कक्षा कोठामा राखेर पढाउँदै आइएको छ । सबै शिक्षकले सांकेतिक भाषा जान्दैनन् । त्यसैले बहिरा विद्यार्थीले शिक्षकले पढाएको केही कुरापनि बुझ्न सकिरहेका छैन्न । जस्ले गर्दा सरकारको लगानी बालुवामा पानी सरह हुने अवस्था देखिएको छ ।

 

प्रकाशित मिति : २०७६ असोज २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *