२०८१ माघ ३ गते बिहिवार

भैलौमा विकृती रोक्ने निर्णय

दाङ,

तुलसीपुर उपमहानगरपालिकाले देउँसी भैलोका नाममा हुने विकृती रोक्ने निर्णय गरेको छ । उपमहानगरपालिकाको ४६औं वैठकले ठूलो आवाजमा गीत वजाउन, घरधनी संग वलजफ्ती पैंसा माग्न, बाटो पुरै कब्जा गरेर भैली खेल्न र साँस्कृतिक पक्षको अवमुल्यन गर्ने खालका नृत्य र गीत प्रस्तुत गर्न नपाइने निर्णय गरेको छ । सोमवार मेयर घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकले त्यस्तो निर्णय पारित गरेको हो । तर साँस्कृतिक मुल्य र मान्यता अनुसार भैलो खेल्नेहरुलाई उपमहानगरपालिकाले प्रोत्साहन गर्ने निर्णय समेत गरेको छ । यसअघि लमही नगरपालिकाले पनि यस्तै निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *