२०८१ पुष २९ गते सोमवार

विद्यालयमा सेनेटरी प्याड वितरण

गोल्टाकुरी, पुस १८ । परिवर्तनका संवाहाक शान्ति र पुनर्मिलाप कार्यक्रम अन्तरगत दंगिशरण २ को मावि मधपुरमा सेनेटरी प्याड वितरण गरिएको छ । गोल्टाकुरीको शान्ति केन्द्रको प्राथमिक उपचार सामाग्री र शान्तिदुत तथा शान्ति स्वयम् सेवकाको वैठक खर्च वाट बचत गरि प्याड खरिदसस गरिएको हो ।

करिव १० हजार वरावरको सेनेटरी प्याड शान्ति दुत देवीराम कुसारीले विद्यालयका प्रधानाध्यापक खेमराज बुढाथोकीलाई हस्तान्तरण गरेका हुन । विद्यालयका प्रधानाध्यापक बुढाथोकीले महिनावारी हुँदा प्याडको अभावका कारण छात्राले विद्यालय छोड्ने गरेको समस्या अब उत्पन्न नहुने आशा व्यक्त गरे ।

प्रकाशित मिति : २०७५ पुष १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *