तुलसीपुर, पुस १७ ।४४औं राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर नेविसंघ राप्ती बबई क्याम्पस परिवारले क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ ।
बुधवार घोराही उपमहानगरपालिका वडा नं. ५ बसन्तपुर चिरनदार टोल निवासी कृष्ण सार्कीलाई घरमा पुगेर आर्थिक सहयोग प्रदानगरिएको हो ।
क्याम्पसका इकाई सभापति वसन्त बस्नेतको नेतृत्वमा गएको टोलीले क्यान्सर पीडित बस्नेतलाई नगद १० हजार ५ रुपंैया आर्थिकसहयोग प्रदान गरेको हो ।
सार्की लामो समयदेखि क्यान्सर रोगबाट पीडित छन् ।
प्रकाशित मिति : २०७६ पुष १७ गते बिहिवार