२०८१ फाल्गुन ६ गते मङ्गलवार

कंडेल २ महिनादेखि बेपत्ता


तुलसीपुर, मंसिर ३०। दाङ तुलसीपुरका एक व्यक्ति दुई महिनादेखि बेपत्ता रहेका छन ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ दमारगाउँ निवासी २५ वर्षीय हेमन्त कंडेल असोज २९ गतेदेखि बेपत्ता रहेको बुबा मानप्रसाद कंडेलले जानकारी दिए ।

घरबाट झोलामा लुगा राखेर धुन जान्छु भनि निस्किएका छोरा सम्पर्क विहिन रहेको भन्दै खोजी गरिदिन उनले सबैमा आग्रह गरेका छन् ।

फेला पार्ने व्यक्तिले नजिकैको प्रहरी चौकी वा आफ्नो मोवाइल नम्बर ९८४७८९१२४५ मा सम्पर्क गरिदिन बुवा मानप्रशादले सबैमा आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *