२०८१ बैशाख १३ गते बिहिवार

माओवादी स्थायी कमिटी बैठक सुरु

काठमाडौं ,माघ १३ । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय, पेरिसडाडाँमा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

बिहीबारको बैठकमा प्रधानमन्त्री समेत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रस्ताव राखेका थिए ।

प्रकाशित मिति : २०७९ माघ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *