२०८३ असार २८ गते आइतवार

माया र प्रेमलाई पशुपतिले दिलाए शपथ

काठमाडौँ,पुस १९ । प्रतिनिधिसभा सदस्यद्वय प्रेम आले र माया राईले मंगलबार शपथ ग्रहण गरेका छन्।

सिंहदरबारस्थित संघीय संसद सचिवालय, कानुन समितिको हलमा उनीहरुलाई प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ ग्रहण गराएका हुन्।

आले मातृशोकमा रहेकाले शपथ लिन पाएका थिएनन्। माया राई प्रसूतिका कारणमा अस्पतालमा भर्ना थिइन्।

अरु प्रतिनिधिसभा सदस्यहरुको गत ७ पुसमा शपथ ग्रहण लिएका थिए।

प्रकाशित मिति : २०७९ पुष १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *