२०८३ भाद्र ११ गते बिहिवार

राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति सदस्यमा शाही मनोनित

काठमाडौं,चैत १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको सदस्यमा ज्ञानेन्द्र शाही मनोनित भएका छन् ।

राप्रपाको बैठकले प्रवक्तासमेत रहेका शाहीलाई सम्पादन समितिको सदस्यमा मनोनित गरेको अध्यक्ष राजेन्द्र लिङ्‌देनले जानकारी दिए ।

शाहीले राप्रपाको हितको लागि काम गर्ने विश्वास लिएको अध्यक्ष लिङ्‌देनले बताए ।

प्रकाशित मिति : २०७८ चैत्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *