तुलसीपुर,माघ २५ । तुलसीपुर उद्योग बाणिज्य संघमा दूई जना सदस्य आइतबार नै निर्बिरोध निर्बाचित भएका छन् । नेपाली काँग्रेसको तर्फबाट संघको एशोसियट सदस्यमा सन्दिपन रिजाल र संस्थागत सदस्यमा प्रमोद सोनी निर्बिरोध निर्वाचित भएका हुन ।
उनीहरुको पदमा कसैको पनि उम्मेदवारी नपरेको हुँदा उनीहरु स्वतहः निर्बिरोध निर्बाचित भएका हुन । यद्यपी निर्वाचन आयोगले भने त्यसको आधिकारीक रुपमा घोषणा गरिसकेको छैन ।
प्रकाशित मिति : २०७७ माघ २५ गते आइतवार