२०८१ जेष्ठ १७ गते बिहिवार

तुलसीपुर उबासंघमा काँग्रेसका दूई सदस्य निर्बिरोध निर्वाचित

तुलसीपुर,माघ २५ । तुलसीपुर उद्योग बाणिज्य संघमा दूई जना सदस्य आइतबार नै निर्बिरोध निर्बाचित भएका छन् । नेपाली काँग्रेसको तर्फबाट संघको एशोसियट सदस्यमा सन्दिपन रिजाल र संस्थागत सदस्यमा प्रमोद सोनी निर्बिरोध निर्वाचित भएका हुन ।

उनीहरुको पदमा कसैको पनि उम्मेदवारी नपरेको हुँदा उनीहरु स्वतहः निर्बिरोध निर्बाचित भएका हुन । यद्यपी निर्वाचन आयोगले भने त्यसको आधिकारीक रुपमा घोषणा गरिसकेको छैन ।

प्रकाशित मिति : २०७७ माघ २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *