२०८३ भाद्र ११ गते बिहिवार

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै


दाङ,जेठ २१ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *