२०८३ जेष्ठ ३१ गते आइतवार

रिहा लगतै विप्लवका दुई कार्यकर्ताले पार्टी त्यागे


दाङ, जेठ १६ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुईजना कार्यकर्ताले पार्टी त्यागेको घोषणा गरेका छन् । एक विज्ञप्ति प्रकासित गर्दै घोराही निवासी पंचराम नेपाली र दिलबहादुर सार्कीले विहीवारदेखि अबदेखि पार्टी त्योगेको घोषणा गरेको जानकारी दिएका छन् ।

उनीहरु दुबै जनालाई यसअघि प्रहरीले पक्राउ गरेको थियो । उनीहरुले अब स्वतन्त्र जीवन व्यथित गर्ने जानकारी दिएका छन् । प्रहरीको थुनामा रहेका उनीहरुले रिहा भए लगतै पार्टी त्याग गरेको घोषणा गरेका हुन ।

प्रकाशित मिति : २०७६ जेष्ठ १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *