२०८३ बैशाख २७ गते आइतवार

पूर्वसभामुख महरा पक्राउ

काठमाडौँ,चैत ५ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

सोमबार बिहान भैरहवा हुँदै दाङ जाने क्रममा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले कपिलवस्तुबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ ।

अवैध सुन प्रकरण जाँचबुझ आयोगको रिपोर्टमा गरिएको सिफारिश बमोजिम पक्राउ परेका उनलाई यति एअरलाइन्सको जहाज एक घण्टा भैरहवामा होल्ड गराई त्यसैमा अहिले काठमाडौँ ल्याउने तयारी भएको छ ।

प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *