२०८० फाल्गुन २० गते आइतवार

सल्यानमा एक बालिका बलात्कृत


सल्यान, पुस २९ । सल्यानमा एक बालिका बलात्कृत भएकी छन् । १५ बर्से किशोरले ललाइ फकाई बलात्कार गरेको आरोप लगेको छ ।

६ बर्षिय बालिकालाई १५ बर्षिय किशोरले चुइगम खान र मोबाइल चलाउन दिइ बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पुष ७ गते बिहान करिब १० बजेतिर छोरी बलात्कृत भएको भन्दै बालिकाका अभिभावकले शनिवार उजुरी दिएपछि आरोपी किशोरलाई शनिबार पक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए ।

उनलाई जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालतबाट ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *