२०८३ भाद्र ११ गते बिहिवार

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रबी

काठमाडौं, पुस ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित आठ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन ।

राष्ट्रपति निवास शितल निवासमा सोमबार उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन ।

शपथ लिनेहरूमा उपप्रधानमन्त्रीत्रय विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र लामिछानेले गृह मन्त्रीको रूपमा शपथ लिएका हुन ।

मन्त्रीका रूपमा शपथ लिनेहरूमा दामोदर भण्डारी, राजेन्द्र राई, अब्दुल खान र ज्वालाकुमारी साह रहेका छन् ।

प्रकाशित मिति : २०७९ पुष ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *