तुलसीपुर, जेठ ८ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० मा नेकपा एमालेका उम्मेदवारको अग्रता कायम राखेका छन् ।
यहाँ एकालेका वडाध्यक्ष पदका उम्मेदवार यमराज केसीले ११४६ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार धुर्व शाहले ५९९ मत मात्रै प्राप्त गरेका छन् ।
प्रकाशित मिति : २०७९ जेष्ठ ८ गते आइतवार