तुलसीपुर,जेठ ६ । तुलसीपुर उपमहानगरपालिका वडा न. ७ मा ४ सय मत गन्दा एमालेका वडाध्यक्ष डिल्लीराज भण्डारी २६ मतले अगाडि छन ।
पछिल्लो मत परिणाम अनुसार भण्डारीले १७३ मत प्राप्त गरेका छन ।
त्यस्तै कांग्रेसका रामबहादुर जिसीले १४७ मत प्राप्त गरेका छन । जिसीले भण्डारीलाई पच्छयाई रहेका छन । तुलसीपुर ७ मा ५ हजार ४ सय ७ मत खसेको थियो ।
प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते शुक्रवार