२०८१ साउन ६ गते आइतवार

सुन आयातमा राष्ट्र बैंकको कडाइ,अब दैनिक १० किलो मात्रै आयात गर्न पाइने

काठमाण्डौ,फागुन २२ । नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ । राष्ट्र बैंकले आज आइतवार निर्देशन जारी गर्दै दैनिक १० किलो मात्रै सुन आयात गर्न पाउने जनाएको छ ।

सुन आयातकै लागि ठूलो रकम विदेशिँदा विदेशी विनिमय सञ्चिति घट्न थालेपछि राष्ट्र बैंकले दैनिक २० किलोको कोटाबाट घटाएर १० किलोमा झारेको हो ।

व्यवसायीले सुन आयातको कोटा बढाइदिन आग्रह गरिरहेका बेला राष्ट्र बैंकले भने उल्टै घटाइदिएको हो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *