२०८२ बैशाख ३० गते सोमवार

पोखरीमा डुवेर २ बर्षीया बालिकाको मृत्यु

दाङ, पुष १७ । तुलसीपुरमा एक बालिकाको पानीमा डुवेर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ शिरखोला निवासी कमल परियारकी २ बर्षीया छोरी आरती परियारको घर नजिकै पोखरीमा डुवेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मंगलवार दिउँसो साढे २ बजेतिर बालिका खेल्ने क्रममा पोखरीमा पसेकी थिइन ।

प्रकाशित मिति : २०७५ पुष १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *