२०८१ असार १० गते आइतवार

पत्रेखोला हुँदै बुधबार बिहान देखि सवारी सञ्चालन हुने

शरद रेग्मी, तुलसीपुर, असार,२२ । पत्रे खोलामा भत्किएको कचबे मर्मत गर्न बन्द गरिएको सडक खण्ड बुधबार बिहानदेखि खुल्ने भएको छ ।

आइतबार नै पत्रे खोलोका कचबे ढलान गरिएको थियो ।
त्यो मर्मत गरिए पछि बुधबार बिहान ७ बजेदेखि पत्रे खोला हुँदै यातायातका साधन सञ्चालन हुने दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७८ असार २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *