शरद रेग्मी, तुलसीपुर, असार,२२ । पत्रे खोलामा भत्किएको कचबे मर्मत गर्न बन्द गरिएको सडक खण्ड बुधबार बिहानदेखि खुल्ने भएको छ ।
आइतबार नै पत्रे खोलोका कचबे ढलान गरिएको थियो ।
त्यो मर्मत गरिए पछि बुधबार बिहान ७ बजेदेखि पत्रे खोला हुँदै यातायातका साधन सञ्चालन हुने दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ असार २२ गते मङ्गलवार