२०७७ कार्तिक ६ गते बिहिवार

गुल्मीको छापहिलेमा ८८ वर्षे बृद्दा बलात्कृत

गुल्मी, पुस ३।
गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेमा ८८ वर्षिय बृद्दा बलात्कृत भएकी छन् । सोमबार दिउँसो घरमै पुगेर १६ बर्षका एक किशोरले बृद्दालाई बलात्कार गरेका हुन् । पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी निरीक्षक रबिन्द्र खड्काले बताए । खड्काका अनुसार आरोपित किशोरको थप अनुसन्धान भैरहेकाले मंगलवार नै अदालतबाट म्याद थप गर्ने तयारी भएको छ । बृद्दाको जिल्ला अस्पताल तम्घासमा स्वास्थ परिक्षण गरिएको छ ।

प्रकाशित मिति : २०७५ पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *