२०८१ बैशाख १९ गते बुधवार

जनश्रम आधारभूतको अभिभावक भेला

हापुरे, फागुन १७ । बबई गाउँपालिका वडा नम्बर ४ हस्तनापुरमा रहेको जनश्रम आधारभूत बिद्यालयको अभिभावक भेला सोमबार भएको छ ।

 

कार्यक्रममा बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले गाउँपालिका क्षेत्रमा रहेका बिद्यालयको सुधारका लागि प्रयास जारी राखेको बताए ।

शिक्षकको दरबन्दी मिलानदेखि सबै बिद्यालयमा शैक्षिक सुधारका लागि शिक्षा समिति मार्फत् काम भइरहेको उनले जानकारी दिए ।

 

कार्यक्रममा बिद्यालयका पुर्ब बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खुमबहादुर बिक, शिक्षक अभिभावक संघका अध्यक्ष छबि बिक, बिद्यालयका प्रधानाध्यापक यामप्रसाद पौडेलले बिद्यालय सुधारका बारेमा मनतब्य ब्यक्त गरेका थिए ।

 

त्यसक्रममा गतबर्षको परिक्षामा प्रथम, द्धितिय र तृतिय भएका बिद्यार्थीलाई पुरस्कार बितरण गरिएको थियो ।

 

त्यसका साथै अर्धबार्षिक परिक्षाको नतिजा समेत प्रकाशन गरिएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *