२०८१ चैत्र ४ गते सोमवार

काँग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमन पुष्टि

फाइल तस्बिर

काठमाडौं, भदौ २३ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाई कोरोना भाइरसको संक्रमन पुष्टि भएको छ । सोमबार ज्वरो आएपछि कोइरालाको ह्याम्स अस्पतालमा स्वाब परीक्षण गरिएको थियो। स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आए लगतै मंगलबारदेखि नै कोईराला होम आइसोलेसनमा बसेका छन् ।

यसैबीच कोईरालाले आफुसंगको सम्पर्कमा आएका व्यक्तिलाई पिसिआर टेष्ट गराउन तथा सजगता अपनाउन आग्रह गरेका छन् । उनले आफुलाई संक्रमन पुष्टि भएपनि कुनै स्वास्थ्य समस्या नरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *