रोल्पा,भदौ ११ । रोल्पामा एक जनाको हत्या भएको छ । परिवर्तन गाउँपालिका–६ बागमाराका ४० वर्षीय मन बहादुर बादीको हत्या भएको रोल्पाका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए ।
बिहीवार विहान २ बजे पसल खोल्न लगाएर रामचरणले मानबहादुर बादीलाई बञ्चरोको विडले आक्रमण गरि हत्या गरेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ भाद्र ११ गते बिहिवार