२०८२ असार ३० गते मङ्गलवार

दिलीपकुमार महतोका परिवालाई ५ लाख राहात दिने निर्णय

जनकपुरधाम, पुस २८
टिपरले किचेर हत्या गरिएका भनिएका दिलीपकुमार महतोको परिवारलाई प्रदेश सरकारले लाख राहत दिने भएको

प्रदेश नं. को सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दिलीपको परिवारलाई तत्काल पाँच लाख राहत उपलब्ध गराउने निर्णय गरेको

शुक्रबार बिहान धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. श्रीपुरस्थित रहेको औरही खोलामा स्थानीय २४ वर्षीय महतोकोटिप्परले किचेर मृत्यु भएको अवस्थामा शव फेला परेको थियो

प्रकाशित मिति : २०७६ पुष २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *