२०८२ साउन १ गते बिहिवार

दाङमा यात्रुबहाक बस दुर्घटना, ३२ यात्रु घाईते

तुलसीपुर,पुस ९ ।  दाङमा सवारी दुर्घटना हुँदा ३२ यात्रु घाईते भएका छन् ।

दाङको तुलसीपुरबाट भालुवाङ जाँदै गरेको रा १ ख १४८९ न को बस मुसोटखोलाको ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

बुधबार दिउसो दुर्घटना भएको हो । यस बिषयमा थप विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति : २०७६ पुष ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *