२०८१ असोज २९ गते मङ्गलवार

कपिलबस्तुमा जीप दुर्घटना : एक जनाको मृत्यु


कपिलबस्तु, मंसिर २३ । कपिलवस्तुमा सोमवार भएको कार दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । पुर्व बाट पश्चिम तर्फ जादै गरेको बा ८ च ६३९० नम्बरको कार कार बाणगङ्गामा दुर्घटना हुँदा कपिलवस्तु नगरपालिका ९ का ३० बर्षिय सुरेश पाण्डेको मृत्यु भएको छ ।

कार दुर्घटनामा परि तिनजना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । उक्त कार सडकमा अनियन्त्रित भइ बिद्धुतको पोलमा ठक्कर खाएर दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *