२०८२ असार २७ गते शनिवार

दाङमा प्रहरी नायव निरीक्षक ७ हजार घुस सहित पक्राउ

दाङ, मंसिर २२ । ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत प्रहरी नायव निरीक्षक(सइ) हेमन्त केसीलाई ७ हजार घुस सहित घोराहीबाट पक्राउ गरेको छ ।

घुस लिदालिदै जिल्ला प्रशासन कार्यालय दाङको गेट नजिकैबाट पक्राउ गरेको अख्तिायर दुरुपयोग अनुन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगंजका प्रमुख गणेश गैरेले जानकारी दिए ।

सार्वजनिक अपराध मुद्दा खेपिरहेका आरोपीलाई सामान्य केशमा मुद्दा चलाएर कम धरौटीमा छिटो मुद्दा किनारा लगाई दिने भन्दै प्रनानि केसीले ७ हजार रकम घुस लिएका थिए । उनले पिडितसंग २५ हजारदेखि मोलमोलाइ सुरु गरेका थिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *