२०८२ असार २४ गते बुधवार

रोकिराखेको ट्रयाक्टरमा मोटरसाईकल ठोक्किदा एकको मृत्यु, अर्का घाइते

दाङ,मंसिर २१ रोकीराखेको ट्रयाक्टरमा मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु भएको भने अर्का घाइते भएका छन्

घोराही उपमहानगरपालिका वडा नं. निवासी १९ बर्षीय रेशम वलीको उपचारका क्रममा गएराति मृत्यु भएको मोटरसाईलकलकोपछाडि सवार घोराही १० का १८ बर्षीय अमृत चौधरी घाइते भएका छन् घाइते चौधरीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीकोप्रारम्भीक उपचर पछि थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको

दुर्घटना लगतै दुबै घाइतेलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही उपचारका लागि लगिएको भएपनि मोटरसाईकल चालक वलीकोभने उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले बताएको

दाङ जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार शुक्रवार राति साढे बजेतिर तुलसीपुरवाट नारायणपुरतर्फ जाँदै गरेको रा १९५० नम्वरको मोटरसाईकल घोराही ११ खैराचोकमा रोकिराखेको रा १९३८ नम्वरको ट्रयाक्टरको ट्रलिमा ठोक्किएको थियो

प्रकाशित मिति : २०७६ मङ्सिर २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *