२०८१ असोज २९ गते मङ्गलवार

सगरमाथा सिमेन्टको निर्माणाधिन भवनवाट लडेर एक मजदुरको मृत्यु

दाङ,कात्तिक १६ दाङस्थित सगरमाथा सिमेन्टको निर्माणाधिन भवनवाट लडेर एक मजदुरको मृत्यु भएको laasमृत्यु हुनेमा छिमेकी देशभारतको उत्तर प्रदेश निवासी ४५ बर्षीय रमेशकुमार पटेल रहेका छन्

जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार पटेल आइतवार विहान साढे बजेतिर घोराही उपमहानगरपालिका  वडा नं. स्थित सगरमाथा सिमेन्ट कारखानाको निर्माणाधिन भवनवाट लड्न पुग्दा गम्भीर घाईते भएका थिए

टाउकोमा गम्भीर चोट रहेका पटेललाई घोराहीमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमापठाइएको थियो उनको त्यही उपचारका क्रममा विहान साढे १० बजेतिर मृत्यु भएको हो

प्रकाशित मिति : २०७६ कार्तिक १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *