२०८१ बैशाख ८ गते शनिवार

ट्रयाक्टर दुर्घटनामा परि १० जना घाइते

दाङ, असोज २२ पूजा पछि दुर्गा मुर्ती राप्ती नदीमा विर्सजन गरि फर्कने क्रममा भएको ट्रयाक्टर दुर्घटनामा परि दश जना घाइते भएकाछन् जिल्लाको गढवा गाउँपालिका वडा नं. बोधिपुरस्थित लमहीगढवा सडक खण्डमा रा ३२११ नम्वरको ट्रयाक्टर दुर्घटना हुँदात्यसमा सवार दश जना घाइते भएका छन्

दुर्घटनामा परि गढवा गाउँपालिका वडा नं. निवासी ५५ बर्षीया अनारकली यादव, ३५ बर्षीया टिकाराम यादव, १४ बर्षीया युवराजयादव, २५ बर्षीय राकेश यादव गम्भीर घाइते भएका छन् उनीहरु सबैलाई लमहीमा प्रारम्भीक उपचार पछि थप उपचारका लागिबाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको

मंगलवार बेलुका बजेतिर भएको उक्त दुर्घटनाका अन्य घाइतेहरुमा गढवा गाउँपालिका वडा नं. निवासी बर्षीया अनुसा यादव, ११बर्षीय प्रमेश यादव, १८ बर्षी रविन्द्रकुमार यादव, बर्षीय जपसन यादव, १५ बर्षीय महेश यादव ११ बर्षीया अप्सन यादव घाइतेभएका छन् घाइते मध्य अनुसा, प्रमेश अप्सनाको अवस्था मध्यम खालको रहेको तथा अन्यको अवस्था सामान्ने रहेको जिल्ला प्रहरीकार्यालय दाङले जानकारी दिएको

ट्रयाक्टरका चालक दुर्घटना लगतै फरार रहेको तथा उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको

प्रकाशित मिति : २०७६ असोज २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *