Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


डुबेर एक बालकको मृत्यु


दाङ, असोज ४ । पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । शान्तिनगर गाउपालिका वडा न ४ निबासि ३ बषिय रिदम नेपालीको पोखरीमा डुबेर मृत्यु भएको छ ।

शनिबार बिहान ८ बजे तिर घर नजिक पसलमा सामान किन्न आमा सीता नेपाली संगै गएका रिदम नजिकै पोखरीमा डुबेका थिए । तुलसीपुरको तुलसी बालहसपिटल ल्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal