२०८२ असार ३१ गते बुधवार

डुबेर एक बालकको मृत्यु

दाङ, असोज ४ । पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । शान्तिनगर गाउपालिका वडा न ४ निबासि ३ बषिय रिदम नेपालीको पोखरीमा डुबेर मृत्यु भएको छ ।

शनिबार बिहान ८ बजे तिर घर नजिक पसलमा सामान किन्न आमा सीता नेपाली संगै गएका रिदम नजिकै पोखरीमा डुबेका थिए । तुलसीपुरको तुलसी बालहसपिटल ल्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७६ असोज ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *