२०८१ असोज २९ गते मङ्गलवार

पाकिस्तानी सेनाको आक्रमणबाट दुई भारतीय सेनासहित तीनको मृत्यु

कात्तिक ३ । भारत प्रशासित जम्मु र कस्मिरको कुपवारा जिल्लामा पाकिस्तानी सेनाले गोली हान्दा दुई भारतीय सेना र एक नागरिकको मृत्यु भएको छ।

आइतबार त्यस क्षेत्रमा पाकिस्तानले गोलीबारी गर्दा तीन सेनासहित ८ जना घाइते भएका भारतीय प्रहरीले दाबी गरेका छन्।उक्त आक्रमणमा ६ घर ध्वस्त भएको इण्डिया टुडेले जनाएको छ। भारतीय सेनाले पनि पाकिस्तान प्रशासित कस्मिरमा रहेका आतंकवादी क्याम्पहरूमा आक्रमण थालेको छ।

उक्त आक्रमण गरेपछि पाकिस्तानमाथि युद्धविरामको उल्लंघन गरेको आरोप लागेको छ। एजेन्सी

प्रकाशित मिति : २०७६ कार्तिक ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *