२०८३ बैशाख ११ गते शुक्रवार

रुसमा ८.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

मस्को,साउन १४ । रुसमा ८.७ म्यागिनच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि तटीय क्षेत्रमा सुनामीको असर देखिएको छ।

रुसको कामाचक्ता क्षेत्रमा तीनदेखि चार मिटर अग्लो सुनामी देखिएको छ।

युनाइटेड स्टेट जियोलोजिकल सर्भेका अनुसार रुसको सुदूर पूर्वमा ८.७ रेक्टर स्केलको ठुलो भूकम्प गएको हो।

जापानमा एक मिटर अग्लो सुनामी जाने सम्भावना रहेको जनाइएको छ। प्यासिफिक सुनामी वाच सेन्टरले हवाईमा अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन।

श्रोत : खबरहब

प्रकाशित मिति : २०८२ साउन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *