२०८१ जेष्ठ १६ गते बुधवार

नेपालमा पहिलो पटक सस्तोडिलले नोकिया ७.२ बेच्न सुरु गर्यो

काठमाडौ, पुस ४ । नोकियाको ७.२ मोडलको स्मार्टफोन सस्तो डिलले नेपालमा बेच्न सुरु गरेको छ । यो स्मार्टफोन विस्वकै सबै भन्दा सस्तो मुल्यमा बेच्न सुरु गरेको बताएको छ । 2.2 GHz Quardcore रहेको स्मार्टफोनमा Android 9 Pie अपरेटिंग सिस्टम रहेको छ ।

फोनमा ६.२ फुल एचडी डिस्प्ले रहेको छ भने ४८ मेगापिक्सल सहितको ३ ओटा क्यामरा रहेको छ ।
www.sastodeal.com ले नोकिया ७.२ समार्टफोनको मूल्य रु २३,९९९ तोकेको छ ।

Nokia 7.2 Mobile Full Technical Specification:
Performance Snapdragon –660
Storage – 64 GB
Camera – 48MP + 8MP + 5MP
Battery – 3500 mAh
Display – 6.39″ (16.23 cm)
Ram – 4 GB

प्रकाशित मिति : २०७६ पुष ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *