२०८१ जेष्ठ १७ गते बिहिवार

नेपाल टेलिकमको अफर : रातभर १२ रुपैयाँमा कल


मंसिर १३ । नेपाल टेलिकमले ‘अनलिमिटेड नाइट भ्वाइस’सेवा सुरु गरेको छ ।

शुक्रबार बेलुका टेलिकमले आफ्नो आधिकारिक फेसबुक पेजमा एउटा प्रेमिल स्टासटसहितको फोटो सहित पोष्ट गर्‍यो । रातमा सस्तो दरको प्याकेज लिएर आफ्ना प्रियजनसँग अधुरा रहेका बातचित पुरा गर्न भनिएको छ ।

यो प्याकेज अन्तरगत राति ११ बजेदेखि बिहान ६ बजेसम्म १२ रुपैयाँमा रातभर कुराकानी गर्न पाइनेछ ।

प्रकाशित मिति : २०७६ मङ्सिर १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *