२०८१ माघ १३ गते आइतवार

अभिनेत्री सन्नी लियोनीले नेपाली फिल्म गर्न पाउँदा खुशी व्यक्त गरिन

अहिले कि चर्चित बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली फिल्ममा काम गर्न पाउँदा खुशी व्यक्त गरेकी छिन्। उनले सामाजिक सञ्जाल टुइटर मार्फत नेपाली फिल्म ‘पासवर्ड’लाई प्रतिक्षित लेखेकी छिन्। ‘म धेरै खुशी छु प्रतिक्षित नेपाली फिल्म ‘पासवर्ड’को डान्सिङ गीतको लागि उनले लेखेकी छिन।


उक्त फिल्म एबी इन्टरनेशनको ब्यानरमा छायाँकन भइरहेको छ। फिल्मको छायाँकन बेलायत र नेपालमा हुने निर्माण टिमले जनाएको छ। उक्त फिल्ममा अनुप बिक्रम शाही, विक्की जोशी, परी राना, रविन्द्र झा, लिसा सुनार, बुद्धि तामाङ,छुल्ठिम गुरुङ लगाएत कलाकारको अभिनय रहनेछ ।

फिल्मको उक्त गीतमा सन्नीसँगै अभिनेता विक्की र अनुपले स्क्रिन सेयर गर्ने बताइएको छ भने फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन्।

प्रकाशित मिति : २०७५ कार्तिक १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *