बैशाख १७ । संचारकर्मी तथा साहित्यकार एवम गायक सुबर्ण कुमारले आधुनिक गीत बजारमा ल्याएर आएका छन । करिब ७/८ वर्षदेखि संचार क्षेत्रमा रहेर काम गरेका सुबर्ण कुमार एक कुसल कार्यक्रम प्रस्तोता पनि हुन् ।
सांगितिक बजारको क्षेत्रमा उदयमान नव गायक एस. कुमार (सुवर्ण कुमार)को सुमधुर आवाजले सजिएको म्युजिक भिडियो सार्बजनिक भएको छ । ‘मुटुमा बसेको मान्छे तिमी’ नामक गीतको भिडियो सार्बजनिक भएको छ ।
सार्बजनिक गरेको भिडियोमा नव प्रतिभाहरू सरू चौलागाइँ र जङ्गबहादुर थापामगरद्वारा मोडलिङ गरेका छन भने यस गीतमा दिपा भण्डारीका शब्दहरू छन् यस्तै संगीत तथा निर्देशन गायक स्वयं आफैले गरेका छन ।
२०७१ सालमा “तिमी मेरो नजरभरी छौ, ढाँटेको होइन मैले तिमी मेरो जीवनसाथी हौ ।” गीतको रेकर्डबाट साङ्गितिक क्षेत्रमा कदम राख्नुभएका सुबर्ण कुमारका अरू धेरै गीतहरू एकैसाथ रिलिज हुने तरखरमा रहेको बताएका छन ।
एकदम बबाल छ
Nice song
I love this song.also na maga ma sanga maya he is my best singer…….