द भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले कतारमा हुने भएको छ।
आगामी डिसेम्बर १४ तारिखमा कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा द भ्वाइस अफ नेपालको फिनाले हुने र सोको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन् ।
ग्रिनग्रास ट्रेडिङ एलएलसी र याक एण्ड यती इभेण्ट म्यानेजमेण्टले कार्यक्रमको आयोजना गर्न लागेको हो ।
प्रकाशित मिति : २०७५ मङ्सिर १९ गते बुधवार