२०७७ मङ्सिर १२ गते शुक्रवार

द भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले कतारमा

द भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले कतारमा हुने भएको छ।

आगामी डिसेम्बर १४ तारिखमा कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा द भ्वाइस अफ नेपालको फिनाले हुने र सोको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन् ।

ग्रिनग्रास ट्रेडिङ एलएलसी र याक एण्ड यती इभेण्ट म्यानेजमेण्टले कार्यक्रमको आयोजना गर्न लागेको हो ।

प्रकाशित मिति : २०७५ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *