निर्देशक सुवेदीले फिल्ममा दयाहाङ राईको प्रमुख भूमिका रहने छन् भने उनको अपोजिटमा वर्षा हुनेछिन्। अभिनेता खगेन्द्र लामिछानेको समय अभावका कारण ‘बकम्फुसे राजा’ मा दयाहाङ लिइएको हो। अब यस सिनेमामा खगेन्द्रको केमियो हुनेछ।
फागुनबाट फ्लोरमा निस्कने सिनेमा सुवेदी फिल्मसको ब्यानरमा बन्ने कमेडी जनराको हुनेछ भने सिनेमाका निर्माता गणेश सुवेदी रहनेछ।
प्रकाशित मिति : २०७५ असोज १५ गते सोमवार