२०८२ असार ६ गते शनिवार

आकाशले छाडेको ‘वीर विक्रम २’ मा पलको इन्ट्री

अहिलेका चर्चित नायक आकाश श्रेष्ठले फेसबुक मार्फत आफूले गर्न लागेको नेपाली फिल्म ‘वीर विक्रम २’ छाडेको स्टाटस मार्फत जानकारी दिएका छन । उनले स्टाटस लेखेको केही समयमा नै फिल्म ‘वीर विक्रम २’ मा नायक पल शाह अनुबन्धन भएको  निर्देशक मिलन चाम्सले बताएका छन् । फिल्म निर्माण पक्ष र नायक पल शाह बिच सम्झौता भएको छ । फिल्मको छायांकन भने अर्को साता बाट सुरु हुने बताईएको छ  ।

पल शाह लगाएत वर्षा सिवाकोटी, नायक नाजिर हुसेन, बुद्धि तामाङ लगाएतको भूमिका रहेको छ । यो फिल्मलाइ मिलन चाम्सले निर्माण तथा निर्देशन गर्ने लागेका छन ।

प्रकाशित मिति : २०७५ कार्तिक २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *