Farakkon

News Portal From Nepal, 'Information, Your Rights'



उमंगको पर्व “माघी”

निता चौधरी । थारुहरुको महान पर्व माघी अहिले सबैको घर–घरमा भित्रिसकेको छ । थारु जातीमा यो पर्वलाई पाँच दिनसम्म आफ्नै परम्पराअनुसार धुमधामका साथ मनाउने गरिन्छ । अर्थात माघी आगमन हुनुपूर्व थारु महिलाहरु घर लिपपोत गरी सफासुग्घर पारेका हुन्छन् र माघी…

विस्तृतमा

माघीको महिमा

अञ्जना चौधरी । हिन्दू धर्मावलम्वीहरुको महान पर्व,थारु तथा मगर जातिको विशेष चाड माघे संक्रान्ती संघरमै आईपुगेको छ । माघे संक्रान्तिको अवसरमा टाढा रहेका छोरीचेलीहरु माईत आउने परम्परा रहि आएको छ । विशेष गरी थारु जातिले विशेष महत्वका साथ मनाउदै आइरहेको…

विस्तृतमा

अपांगता युवाका लागि अवसरमा समानिकरण

नेपालमा अपांगता भएका युवाहरु कति छन भन्ने कुनै वैज्ञानिक तथ्यांक छैन । यद्यपि अपांगता भएका व्यक्तिहरुको वर्तमान तथ्यांक अनुसार ५ लाख १३ हजार ३ सय २१ मध्य कम्तीमा ६० प्रतिशत युवा अपांगता भएका व्यक्तिहरु छन् भन्ने गरिन्छ । अपांगताभित्र पनि…

विस्तृतमा

दिगो विकासका लागि लैंगीक समानता

दिगो विकास सामाजिक आर्थिक र वातावरणीय विकासको एक विश्वब्यापी अवधारणा हो । सन् २०३० सम्म सबै प्रकारका विभेदहरुको उन्मूलन गरी न्यायमा आधारित समाजको आधार तयार गर्न आवश्यक पर्ने लक्ष्यहरु दिगो विकासका लक्ष्यहरु हुन् । दिगो विकासको लक्ष्यले समानता र न्यायमा…

विस्तृतमा

पूर्व कमाण्डरको ‘प्रचण्ड’लाई खुल्ला पत्र

आदरणीय प्रचण्ड कामरेड अभिवादन ! जनयुद्धको उद्गमथलो रोल्पाबाट तपाइलाई आज एउटा पत्र कोर्दै छु । सर्वप्रथम मेरो परिचय तपाई समक्ष राख्न चाहन्छु । मेरो नाम टिकाराम वली हो । जनयुद्ध बेला मलाई पार्टीले ‘क. टाइगर’ उपनाम दिएको थियो । २०५४…

विस्तृतमा

बालविवाह रोकथाम एक चुनौती

शारीरिक तथा मानसिक रुपमा अपरिपक्वताको अवस्थामा गरिने विवाहलाई बालविवाह भनिन्छ । कानुनले तोकेकोभन्दा कम उमेरमा गरिने वा गराईने विवाह बालविवाह हो । नेपालको कानुनले २० बर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह भनेको छ । कानुन अनुसार बालविवाह गर्ने वा गराउनेलाई…

विस्तृतमा

ड्रोनको प्रयोग किन र कहाँ ?

आजको विश्व विज्ञान प्रविधि र टेक्नोलोजीको हिसाबले अत्यन्त अग्रपंक्तिमा छ । विज्ञान प्रविधिको र टेक्नोलोजीको यति धेरै विकास भएको छ, कि जसका कारण विश्व नै एउटा सानो घरपरिवारमा परिणत भएको छ । एउटा देशको एउटा कुनामा उत्पादित वस्तु तथा सेवा…

विस्तृतमा

सोरठी नाच ब्युँझाउने प्रयास

सल्यान, २ मङ्सिर । लोप हुने अवस्थामा पुगेको सोरठी नाच संरक्षणमा सल्यानमा पहल थालिएको छ । विभिन्न स्थानीय तहले मौलिक कला, संस्कृित संरक्षणमा चासो देखाएपछि सोरठी नाचको कला भएकाहरु व्युँझने कोसिस गरेका छन् । युवा पुस्ता पनि सोरठी सिक्ने प्रयासमा…

विस्तृतमा

वैदेशिक रोजगार पछि नेपालमा के गर्ने ?

नेपाल यस्तो देश हो जहाँ थुप्रै रोजगारीका सम्भावना छन् । तर राज्यले बेवास्ता गर्दा हरेक नेपालीलाई वैदेशिक रोजगारी लागि जानुपर्ने बाध्यता भएको छ । कोही देशै छोडेर त कोही रोजिरोटीको लागि परदेश जानुपर्ने बाध्यता छ । बषेनी चालीस हजारको हाराहारीमा…

विस्तृतमा

व्यवसायिक पत्रकारितामा फरक कोण

परिवर्तन भनेकै पुरानोको अवशान र नयाँको जन्म वा निर्माण हो । अनि यसकै निरन्तरता र यो निरन्तरताको निर्माणमा व्यक्तिको कर्म नै इतिहासको जन्मदाता हो । यी सवै कालका सबै व्यक्ति, समाज र सामाजिक सम्बन्ध ऐतिहासिक रुपले निर्माण हुन्छन् । अर्थात्…

विस्तृतमा

    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal